वेलायतमा व्याजदर बृद्धि, नेपालीलाई कस्तो असर पर्ला ?

ऋषि खनाल । लण्डन । करिब एक दशकको अन्तराल पछि विहीवार बैंक अफ इंल्याण्डले आधार व्याजदर थोरै मात्रामा बढाउने निधो गरेको छ । जसको कारण विहीवार दिनै भरी ब्रिटिस अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला भनेर बहस भयो । पछिल्लो निर्णयले अधिकांस घरधनिहरुलाई आतंकित समेत पारेको देखियो । व्याजदर वृृद्धिको घोषणासंगै पाउण्डको दर खस्किएको देखिएको छ भने … Continue reading वेलायतमा व्याजदर बृद्धि, नेपालीलाई कस्तो असर पर्ला ?